भूमिगत पानी कुर्दै किसान
gorkhapatraonline.com · Tue Jun 02 03:33:21 GMT 2026

उर्लाबारी, जेठ १९ गते । मोरङको कानेपोखरी–५, अधिकारी टोल र दुःखी टोलका किसानले भूमिगत सिँचाइको पानी कुरेको चार वर्ष भयो । जब धानको बिउ राख्ने बेला हुन्छ । किसानले आयोजना कहिले सम्पन्न हुन्छ भन्ने जिज्ञासा राख्छन् ।
२०४० सालसम्म अधिकारी टोल र दुःखी टोलका किसानले अलि माथिबाट चिसाङखोला डाकिनी पैनीमा सोझ्याएर ल्याउँथे । खेती गर्न पानीको दुःख थिएन । अहिले चिसाङखोलामा अत्यधिक दोहन भएपछि खोला १० फिट गहिरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)