इण्डोनेसियाको जाकर्तास्थित घना बस्तीमा भीषण आगलागी
barnanmedia.com · Tue Jun 02 03:33:24 GMT 2026

इण्डोनेसियाको राजधानी मध्य जाकर्तास्थित केमायोरानको केबोन कोसोङ क्षेत्रमा सोमवार राति भीषण आगलागी भएको छ ।
स्थानीय सञ्चार माध्यमहरूका अनुसार घना बस्ती रहेको उक्त क्षेत्रमा लागेको आगोका कारण आकाशमा बाक्लो कालो धुवाँको मुस्लो देखिएको थियो । आगलागी नियन्त्रणका लागि ठूलो संख्यामा अग्निनियन्त्रकहरू परिचालन गरिएको छ ।
Read full story at source (barnanmedia.com)