सम्पत्ति शुद्धीकरणले खोजी गरिरहेका पूर्वप्रधानमन्त्री देउवा हङकङमा घाइते, बाथरुममा लडेर हात भाँच्चियो
canadanepal.com · Fri Jul 17 08:57:07 GMT 2026
काठमाडौँ- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको खोजीको सूचीमा रहेका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि हङकङस्थित बाथरुममा लडेर उनको दायाँ हात भाँच्चिएको हो।
पूर्वप्रधानमन्त्री देउवानिकट स्रोतले घटनाको पुष्टि गर्दै उनी स्थानीय अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको जनाएको छ।
Read full story at source (canadanepal.com)