युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु
khabarhub.com · Fri Jul 17 09:03:00 GMT 2026
कम्पाला – पूर्वी युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना स्कुले बालबालिका सहित कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ ।
Read full story at source (khabarhub.com)