भारतमा हाइड्रोजन रेलको उद्घाटन, १ अर्ब २८ करोड लागत, एकपटकमा २६ सय यात्रु बोक्ने
clickmandu.com · Fri Jul 17 09:01:11 GMT 2026

एजेन्सी । भारतीय रेलवेको हरित यातायात (ग्रीन ट्रान्सपोर्ट) अभियानमा एक ऐतिहासिक कोसेढुङ्गा थपिएको छ ।
भारतीय सञ्चारमाध्यम टाइम्सअफन्युजका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार हरियाणाको जिन्ददेखि सोनीपतसम्म चल्ने भारतकै पहिलो हाइड्रोजन इन्धनद्वारा सञ्चालित रेलको उद्घाटन गरे ।
Read full story at source (clickmandu.com)