धक्का खाए पनि सिद्धिएको होइन, एमाले आफ्नै बलमा उठ्छ : अध्यक्ष ओली
nagariknews.nagariknetwork.com · Fri Jul 17 08:49:17 GMT 2026

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई राजनीतिक रूपमा अझै एक्ल्याउने प्रयास भइरहेको बताएका छन् ।
शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा वेबसाइट तथा मोबाइल एपको नवीन संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेले धक्का खाएको भए पनि समाप्त नभएको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)