नेपाल मेडिकल कलेजमा सहप्राध्यापक तथा लेक्चरर पदका लागि आवेदन आह्वान
ajakoartha.com · Fri Jul 17 09:11:00 GMT 2026

काठमाडौं- नेपाल मेडिकल कलेजले विभिन्न शैक्षिक तथा क्लिनिकल विषयमा सहप्राध्यापक तथा लेक्चरर पदका लागि योग्य र अनुभवी चिकित्सकहरूबाट आवेदन आह्वान गरेको छ । कलेजले शुक्रबार एक सूचना जारी गरी सहप्राध्यापक तथा लेक्चरर पदमा आवेदन माग गरेको हो ।
चिकित्सा शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा तथा अनुसन्धानलाई थप सुदृढ बनाउने उद्देश्यले कलेजले एनेस्थेसियोलोजी, डीएम क्रिटिकल केयर, नेत्ररोग, रेडियोलोजी, छाला तथा यौनरोग, इन्टरनल मेडिसिन, बालरोग, न्युरोसर्जरी तथा जनरल प्राक्टिस एण्ड इमर्जेन्सी विषयमा अध्यापन गर्न सक्ने योग्य चिकित्सकहरूको माग गरेको हो ।
Read full story at source (ajakoartha.com)