प्रधानमन्त्रीले जनाए स्वदेशी जुत्ता-चप्पल उद्योगलाई सहजीकरण गर्ने प्रतिबद्धता
hamrakura.com · Fri Jul 17 00:00:00 GMT 2026
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन)का पदाधिकारी र सदस्यसँग छलफल गरी सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
Read full story at source (hamrakura.com)