मनिता मृत्यु प्रकरण : परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश
baahrakhari.com · Fri Jul 17 09:15:05 GMT 2026

काठमाडौं । उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई क्षतिपूर्ति दिन आदेश गरेको छ । मनिताको मृत्यु प्रकरणमा कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन एभरेष्ट अस्पताल र उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीको नाउँमा आदेश भएको हो ।
उपभोक्ता अदालतका सूचना अधिकारी होमनाथ कँडेलका अनुसार, अदालतले एभरेष्ट अस्पतालबाट ३० लाख रुपैयाँ र डा. तिवारीबाट ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।
Read full story at source (baahrakhari.com)