भाजपा अध्यक्ष नितिनसँग भेटवार्ता गर्दै रवि लामिछाने
nepalnews.com · Tue Jun 02 04:11:57 GMT 2026

काठमाडौं। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भाजपा अध्यक्ष नितिन नवीनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने भएका छन्।
भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको प्रतितिनिमण्डलले आज नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको मुख्यालयमा पार्टी अध्यक्ष नीतिन नवीनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने तालिका रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।
Read full story at source (nepalnews.com)