कांग्रेसले गठन गर्यो छाया सरकार, भीष्मराज आङ्देम्बे ‘प्रधानमन्त्री’
shilapatra.com · Tue Jun 02 04:09:00 GMT 2026

नेपाली कांग्रेसले छाया सरकार गठन गरेको छ ।
संसदीय दलको बैठकले सरकारको कामकारबाहीको निगरानी गर्न छाया सरकार गठन गरेको हो ।
Read full story at source (shilapatra.com)