कांग्रेस पूर्वपदाधिकारीको बैठक जारी
baahrakhari.com · Fri Jul 17 09:26:25 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस पूर्वपदाधिकारीहरूको बैठक चुनदेवीमा जारी छ ।
नेता मीन विश्वकर्माले इतर पक्षको आगामी रणनीतिका विषयमा छलफल भइरहेको जानकारी दिए ।
Read full story at source (baahrakhari.com)