बीवाइडी प्रकरण : साइमेक्स इन्कले प्रभु बैंकबाट ५५ करोड निकालेको दाबी, घुसमा प्रयोग भएको आशंका
bishowkhabar.com · Fri Jul 17 09:30:32 GMT 2026

काठमाडौं– बीवाईडी गाडी आयात प्रकरणमा विवादमा तानिएको साइमेक्स इन्क प्रालिले बजेट सार्वजनिक हुनुअघि प्रभु बैंकमा रहेको खाताबाट ५५ करोड रुपैयाँ निकालेको दाबी सार्वजनिक भएको छ ।
उक्त रकम घुस वितरण वा अन्य अनियमित प्रयोजनमा प्रयोग भएको हुन सक्ने आशंका गरिएको छ ।
Read full story at source (bishowkhabar.com)