एसिसी महिला यू–१९ प्रिमियर कप: नेपाललाई सुपर ओभरमा पराजित गर्दै युएई फाइनलमा
nagariknews.nagariknetwork.com · Fri Jul 17 09:33:55 GMT 2026
संयुक्त अरब इमिरेट्स (यूएई) एसिसी महिला यू–१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियास्थित वायुमास ओभल स्टेडियममा नेपाललाई सुपर ओभरमा पराजित गर्दै युएईले उपाधि यात्रा तय गरेको हो।
सुपर ओभरमा नेपालले दिएको ७ रनको सामान्य लक्ष्य युएईले ३ बलमा बिना क्षति पुरा गर्यो। युएईले उपाधिका लागि थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
Read full story at source (nagariknews.nagariknetwork.com)