माण्डु हाइड्रोले १० प्रतिशत बोनस शेयर दिने, नगद लाभांश पनि घोषणा
aarthiknews.com

काठमाडौं। माण्डु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। साथै, सो बोनस शेयरको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरिएको छ।
Read full story at source (aarthiknews.com)