सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
ratopati.com · Fri Jul 17 09:43:54 GMT 2026

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उल्लेख्य वृद्धि देखिएको छ। नेपाल धितोपत्र बोर्डको नयाँ मार्गदर्शन र सेयर बजार सुधारका लागि अर्थमन्त्रीले दिएको सकारात्मक अभिव्यक्ति तथा विज्ञप्तिपछि बजारमा उत्साहजनक सुधार आएको हो।
बुधबार नेप्से परिसूचक ३.०६ प्रतिशत अर्थात् ७९.७४ अङ्कले बढेर २,६७७.५४ विन्दुमा पुगेर बन्द भएको छ। बजार खुलेसँगै सुरु भएको वृद्धिको क्रम कारोबारको अन्तिम समयसम्म नै कायम रहेको देखिन्छ।
Read full story at source (ratopati.com)