कोरियामा नेपाली श्रमिकको दुर्घटनामा मृत्यु
annapurnapost.com · Tue Jun 02 04:25:57 GMT 2026

दक्षिण कोरिया :
कोरियामा कार्यरत एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । कोरियाको पोछन क्षेत्रमा कार्यरत ओखलढुंगाको मोलुंग गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षका गणेश थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।
Read full story at source (annapurnapost.com)