बर्ड फ्लुका कारण बन्द सदर चिडियाखाना आजबाट खुल्यो (तस्बिरहरु)
nepalpress.com · Fri Jul 17 09:47:02 GMT 2026

काठमाडौं । बर्ड फ्लु संक्रमण फैलिएपछि करिब एक महिनादेखि बन्द ललितपुरको जावालाखेलस्थित सदर चिडियाखाना शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
५ असारदेखि बन्द चिडियाखाना संक्रमण नियन्त्रणमा आएपछि अवलोकनका लागि खुलाइएको हो । काग मरेको र परीक्षण गर्दा पोजेटिभ देखिएपछि चिडियाखाना बन्द गरिएको थियो । बर्ड फ्लुका कारण चिडियाखानामा ४१ वटा पशुपंक्षी मरेका थिए ।
Read full story at source (nepalpress.com)