सांसदहरूले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने
shilapatra.com · Fri Jul 17 09:59:00 GMT 2026

संघीय संसद सचिवालयले सांसदहरूको सम्पत्ति विवरण माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै सचिवालयले आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण बुझाउन भनेको हो ।
सांसदहरूको आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरणलाई खामबन्दी गरी विवरण बुझाउन भनिएको हो ।
Read full story at source (shilapatra.com)