गोरखामा निःशुल्क मुटु परीक्षण शिविर, १ हजार २१ जनाले लिए सेवा
setopati.com · Tue Jun 02 04:53:09 GMT 2026

गोरखा जिल्लाका दुई स्थानमा आयोजित निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविरबाट १ हजार २१ जनाले सेवा लिएका छन्।
शिविरमा १६ जना जटिल मुटुरोगी पहिचान भई थप उपचारका लागि रिफर गरिएको आयोजकले जनाएको छ।
Read full story at source (setopati.com)