उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती
barnanmedia.com · Fri Jul 17 10:00:55 GMT 2026

अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र सामान्य वर्षामा पनि डुबानमा पर्ने क्रम रोकिएको छैन ।
बिहीबार मध्याह्नको वर्षापछि सो क्षेत्र जलमग्न हुँदा सवारी आवागमन प्रभावित बन्यो । यात्रुले लामो समय ट्राफिक अवरोधका कारण सास्ती व्यहोर्नुपर्यो ।
Read full story at source (barnanmedia.com)