युवा ऐनलाई संशोधन गर्न मन्त्री यादवको पहल
nagariknews.nagariknetwork.com · Fri Jul 17 10:07:53 GMT 2026

युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा छलफल भएको छ।
छलफलमा राष्ट्रिय युवा परिषद्, नेपाल यूथ क्लब, युवा वकालत नेपाल लगायत युवाको क्षेत्र सम्बन्धी कार्य गर्ने सङ्घ संस्थाका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। युवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न छलफल सुरु गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)