एनसेल एपमा 'शेक एन्ड विन', ग्राहकलाई सरप्राइज उपहार
setopati.com · Fri Jul 17 10:17:50 GMT 2026

एनसेलले आफ्ना ग्राहकहरुका लागि एनसेल एपमा आकर्षक 'शेक एन्ड विन' अफर सञ्चालनमा ल्याएको छ।
यो अफरमा ग्राहकले आफ्नो मोबाइल फोनमा रहेको एनसेल एप खोलेर मोबाइल फोन हल्लाउँदा तुरुन्तै आकर्षक सरप्राइज उपहार पाउन सक्छन्।
Read full story at source (setopati.com)