विश्व एआई सहयोग संगठनको स्थापना सम्झौतामा २९ देशले गरे हस्ताक्षर
clickmandu.com · Fri Jul 17 10:21:41 GMT 2026

एजेन्सी । विश्वका २९ वटा देशहरूले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई) सहयोग सङ्गठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ ।
सम्झौताका सर्तहरू अनुसार “वल्र्ड आर्टिफिसियल इन्टेलिजेन्स कोअपरेशन अर्गनाइजेसन” एउटा स्वतन्त्र अन्तरसरकारी अन्तर्राष्ट्रिय सङ्गठन हुनेछ जसको मुख्यालय साङ्घाईमा रहने छ ।
Read full story at source (clickmandu.com)