नगरकोट यात्राको नयाँ आकर्षणः चाँगुनारायणको ‘रानी झुला’ झोलुङ्गे पुलमा पर्यटकको बढ्दो आकर्षण
kalakarmi.com · Fri Jul 17 10:00:32 GMT 2026

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिका–६ तथा ७ लाई जोड्ने ‘रानी झुला’ झोलुङ्गे पुल पछिल्लो समय काठमाडौं उपत्यकाकै लोकप्रिय पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
नगरकोट जाने मार्ग मै पर्ने यो पुल प्राकृतिक सौन्दर्य, हरियाली वन क्षेत्र तथा रोमाञ्चक अनुभवका कारण आन्तरिक तथा विदेशी पर्यटकको रोजाइमा पर्न थालेको हो ।
Read full story at source (kalakarmi.com)