एसियाड तयारीलाई उसुको थाउलो टोली चीन जाँदै
neplays.com · Fri Jul 17 10:25:00 GMT 2026
काठमाडौं । जापानको आइची÷नागोयामा हुने २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको थाउलो टोली आइतबार चीनको कुन्मिङ प्रस्थान गर्ने भएको छ ।
खेलाडीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिन्जाली र सविता राई रहेका छन् ।
Read full story at source (neplays.com)