औद्योगिक क्षेत्रका उद्योगीहरूले सुरू गरे आन्दोलन, निकाले कालो झण्डा
setopati.com · Fri Jul 17 10:24:37 GMT 2026

औद्योगिक क्षेत्रका उद्योगीहरूले आन्दोलन सुरू गरेका छन्।
आन्दोलनको पहिलो चरणअन्तर्गत देशभरका औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगमा कालो झण्डा राखिएको छ।
Read full story at source (setopati.com)