प्रक्षेपणको ठिकअघि किन रोकियो स्पेसएक्सको सबैभन्दा ठूलो मिसन ?
baahrakhari.com · Fri Jul 17 10:22:31 GMT 2026

काठमाडौं । एलोन मस्कको कम्पनी स्पेसएक्सको मेगा रकेट स्टारशिप बिहीबार आफ्नो १३औँ परीक्षण मिसनका निम्ति उडान भर्नुभन्दा केवल एक सेकेन्डअघि रोकिएको छ ।
प्रक्षेपणअघि केही इन्जिनहरू अपेक्षाअनुसार सञ्चालन हुन नसकेपछि प्रणालीले स्वतः उडान रद्द गरेको जनाइएको छ । त्यसपछि रकेटलाई लन्च प्याडमै सुरक्षित राखेर इन्धन निकाल्ने प्रक्रिया थालिएको थियो ।
Read full story at source (baahrakhari.com)