बेवारिसे बालबालिका भेटिनेक्रम बढ्दै
onlinekhabar.com · Fri Jul 17 10:22:57 GMT 2026

१ साउन, काठमाडौं। पछिल्लो चार वर्षमा एक हजार ४५१ जना बेवारिसे बालबालिका फेला परेका छन् । सरकारी तथ्यांक अनुसार प्रत्येक वर्ष बेवारिसे बालबालिका भेटिनेक्रम पनि बढ्दै छ ।
राष्ट्रिय बाल अधिकार परिषदलाई उद्धृत गर्दै महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘तथ्यांकमा बालबालिका २०८३’ सार्वजनिक गरेको छ । जसमा पछिल्लो चार वर्षमा एक हजार ४५१ जना बेवारिसे बालबालिका फेला परेको उल्लेख छ ।
Read full story at source (onlinekhabar.com)