ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब तत्काल बढाउन महासंघको माग
himalpress.com · Tue Jun 02 05:38:25 GMT 2026

काठमाडौँ- नेपाल शिक्षक महासंघले शिक्षा क्षेत्रमा पर्याप्त बजेट नभएको बताएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि टिप्पणी गर्दै महासंघले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी हुनुपर्ने मागका विपरीत यस वर्ष केवल १०.२७ प्रतिशत बजेट मात्र छुट्याइएको जनाएको छ।
महासंघले प्रारम्भिक बालशिक्षा शिक्षक (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीको पद तथा तह निर्धारण गरी सोअनुसार तलब, भत्ता र सेवा सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
Read full story at source (himalpress.com)