अन्डरडगको उदय, अन्तिम मिनेटको पीडा : अफ्रिकाका लागि कस्तो रह्यो विश्वकप ?
nepalviews.com · Fri Jul 17 10:53:10 GMT 2026
काठमाडौं । सन् २०२६ को फिफा विश्वकपमा अफ्रिकाले इतिहासकै सबैभन्दा ठूलो प्रतिनिधित्व गर्यो । प्रतियोगितामा महादेशबाट १० टोलीले सहभागिता जनाए । धेरै अविस्मरणीय कथा र नयाँ इतिहास रचिए पनि समग्रमा अफ्रिकी टोलीहरूको प्रदर्शन मिश्रित रह्यो ।
प्रतियोगिताको नकआउट चरणमा अफ्रिकाका नौ टोली पुग्न सफल भएपछि अफ्रिकी फुटबल महासंघ (क्याफ)का अध्यक्ष पत्रिस मोत्सेपेले महादेशका १.६ अर्ब नागरिकलाई गर्व गराएको बताएका थिए ।
Read full story at source (nepalviews.com)