मेसी र बेलिङघमबीच के विषयमा भएको थियो 'भनाभन'?
setopati.com · Fri Jul 17 11:01:00 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिना र इंग्ल्यान्डबीच भएको सेमिफाइनल खेलका क्रममा लिओनल मेसीसँग भएको 'भनाभन' जस्तो देखिने दृश्यबारे इंग्ल्यान्डका मिडफिल्डर जुड बेलिङघमले स्पष्ट पारेका छन्।
खेलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले हराउँदै फाइनलमा स्पेनसँगको भेट पक्का गरेको थियो।
Read full story at source (setopati.com)