भारतमा फसेका ४५३ नेपालीको उद्धार गरी रुपन्देही प्रहरीलाई बुझाइयो
nepalpress.com · Tue Jun 02 05:45:27 GMT 2026

काठमाडौं । विभिन्न सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभनमा भारत पुगेको र त्यहाँ अनुचित काममा लगाइएका ४५३ नेपालीको उद्धार गरिएको छ ।
दिल्लीस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिअनुसार गत शनिबार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीलाई हस्तान्तरण गरिएको छ ।
Read full story at source (nepalpress.com)