प्रधानन्यायाधीश शर्माले दिए न्यायाधीशहरूलाई २१ बुँदे निर्देशन (पूर्णपाठ)
setopati.com · Tue Jun 02 05:53:51 GMT 2026

प्रधानन्यायाधीश मनोजकुमार शर्माले मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई २१ बुँदे निर्देशन दिएका छन्।
सोमबार प्रधानन्यायाधीश शर्माले जुम मिटिङमार्फत न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्नका लागि भन्दै २१ बुँदामा निर्देशन दिएका हुन्।
Read full story at source (setopati.com)