महिला शिक्षक समाजले पनि भन्यो- ‘मास्टर्नी’ को गीत हटाउ, अन्यथा परिणाम भोग्न तयार हुनु
nepalpress.com · Fri Jul 17 11:08:05 GMT 2026

काठमाडौँ । महिला शिक्षक समाजले निर्माणाधीन नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतप्रति कडा आपत्ति जनाएको छ ।
समाजले एक विज्ञप्ति जारी गर्दै उक्त गीतले महिला शिक्षक र समग्र शिक्षण पेसाकै मानमर्दन गरेको ठहर गरेको हो ।
Read full story at source (nepalpress.com)