कांग्रेसले छाया सरकार गठनको होइन : संसदीय दलका नेता आङ्देम्बे
nepalnews.com · Tue Jun 02 05:57:05 GMT 2026

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छाया मन्त्रिपरिषद्’ गठन नगरेको बताएका छन्।
कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको विषयलाई ‘छायाँ सरकार’ वा ‘छाया मन्त्रिपरिषद्’ भन्न नमिल्ने उनको भनाइ छ।
Read full story at source (nepalnews.com)