नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग
ajakoartha.com · Fri Jul 17 11:19:00 GMT 2026

काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ संशोधनका लागि माग गरेको छ ।
इक्यानसहित सम्बद्ध संस्थाहरूले सरोकारवाला पक्षसँग छलफल नगरी नियमावली ल्याइएको भनी आपत्ति जनाउँदै परामर्श व्यवसायका लागि रु २५ लाख धरौटीलगायत ‘अव्यावहारिक व्यवस्था’ हटाउन माग गरेका हुन् ।
Read full story at source (ajakoartha.com)