वीरगञ्ज नाकाबाट करिब आठ अर्बको दलहन आयात
canadanepal.com · Tue Jun 02 06:13:48 GMT 2026
पर्सा - चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै रु. सात अर्ब ९७ करोड बराबरको दलहन आयात भएको छ । विभिन्न सात प्रकारका दलहन नेपाल आयात गरिएको हो ।
गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाकाबाट हुने आयातमा मूल्यको आधारमा रु. दुई अर्ब २४ करोड अर्थात् २२ प्रतिशतले गिरावट आएको छ । जबकी गत आवको १० महिनामा यहाँबाट रु. १० अर्ब २१ करोड मूल्यका दलहन आयात गरिएको थियो ।
Read full story at source (canadanepal.com)