त्रिशूली ‘थ्रि–ए’ सुरुङमा उद्धारका लागि ‘ड्रिलिङ’ गरिँदै, ८२ सुरक्षाकर्मी सक्रिय
saralpatrika.com · Sat Aug 29 09:43:31 GMT 2026

काठमाडौँ। नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले त्रिशूली ‘थ्रि–ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु गरेको छ।
सुरुङको बाहिरी भाग पत्ता लगाउने उद्देश्यले ‘ड्रिलिङ’ सुरु गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
Read full story at source (saralpatrika.com)