इंग्ल्याण्ड र फ्रान्स दुवै तेस्रो स्थानको खेल खेल्न चाहँदैन : टुचेल
nagariknews.nagariknetwork.com · Fri Jul 17 11:28:15 GMT 2026
फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि इंग्ल्याण्डका मुख्य प्रशिक्षक थोमस टुचेलले फ्रान्सविरुद्ध हुने तेस्रो स्थानको खेल कुनै पनि टोलीले खेल्न नचाहने बताएका छन्।
इंग्ल्याण्डले सेमिफाइनलमा सुरुआती अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा २–१ को हार बेहोर्नुपरेको थियो। अब इंग्ल्याण्डले शनिबार फ्रान्ससँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछ।
Read full story at source (nagariknews.nagariknetwork.com)