न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्नेछुः प्रधानन्यायाधीश डा. शर्मा
kendrabindu.com · Tue Jun 02 06:31:17 GMT 2026

काठमाडौं । प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पत्रकारहरूसँगको भेटमा आज उनले न्याय क्षेत्रको सुधार गरी सुशासन कायम गर्ने सबैलाई साथमा लिएर अगाडि बढ्ने बताएका हुन् ।
Read full story at source (kendrabindu.com)