टेलिकमको सिमकार्ड हराए अनलाइनबाटै नयाँ सिम लिन सकिने
setopati.com · Fri Jul 17 11:41:11 GMT 2026
नेपाल टेलिकमको सिमकार्ड (फिजिकल वा ई-सिम) हराएमा वा बिग्रेमा अब अनलाइनमार्फत आवश्यक विवरण भरेर सहज तरिकाले नयाँ सिम लिन सकिने भएको छ।
नेपाल टेलिकमले आज (शुक्रबार) देखि यो सेवाको सुरू गरेको हो।
Read full story at source (setopati.com)