टाटा अटो शोमा नबिल बैंकको विशेष अफर, गाडीको सपना तपाईंको साथ नबिलको
hamrakura.com · Sat Aug 29 00:00:00 GMT 2026

काठमाडौँ । नाडा अटो शो काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको छ । त्यहाँ कम्पनीहरूबीच छुटमा प्रतिस्पर्धा छ भने विभिन्न बैंकले गाडी कर्जामा विशेष छुटसमेत दिइरहेका छन् ।
सो क्रममा नबिल बैंक लिमिटेडले नाडा अटो शोको अवसर पारेर गाडी कर्जामा विशेष छुट योजना दिइरहेको छ । बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार यो अटो शोमा हालको ब्याजदर ५.१७ प्रतिशत कायम हुनेछ ।
Read full story at source (hamrakura.com)