श्रम शोषण तथा ठगीमा परेका ४५३ नेपालीको भारतबाट उद्धार, १९ जना नियन्त्रणमा
nagariknews.nagariknetwork.com · Tue Jun 02 06:26:23 GMT 2026

सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभनमा परी भारतीय सीमावर्ती क्षेत्रमा श्रम शोषण तथा ठगीमा परेका ४५३ जना नेपाली नागरिकको उद्धार गरिएको छ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा उत्तर प्रदेश प्रहरी, भारत सरकारका सम्बन्धित निकाय र गैरसरकारी संस्थाको संयुक्त प्रयासमा उनीहरूको उद्धार गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)