तेक्वान्दो खेलाडी वैभवीले सिक्किममा प्रतिस्पर्धा गर्ने
kharibot.com · Tue Jun 02 06:40:00 GMT 2026
काठमाडौँ । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले प्रथम सिक्किम खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने भएकी छिन् ।
Read full story at source (kharibot.com)