सरकार र मिटरब्याजपीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित
himalpress.com · Fri Jul 17 12:04:48 GMT 2026

काठमाडौँ- विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन स्थगित भएको छ। मिटरब्याज पीडितपक्ष र सरकारबीच शुक्रबार ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो।
गत असार २५ गते जनकपुरको तिरहुतियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुदन गुरुङ र पीडित प्रतिनिधिबीच काठमाडौँमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो।
Read full story at source (himalpress.com)