रास्वपा निर्वाचन विभाग प्रमुखमा भुवन केसी
himalpress.com · Tue Jun 02 07:00:10 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय निर्वाचन विभाग प्रमुखमा भुवन केसीलाई मनोनयन गरेको छ। केन्द्रीय सचिवालय बैठकले केसीलाई प्रमुखमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए।
पार्टीको विधान, नीति, सिद्धान्त तथा आयोगको नियमावली तथा कार्यविधि अनुसार आफ्नो पदीय जिम्मेवारी सम्हाल्ने रास्वपाले विश्वास लिएको छ।
Read full story at source (himalpress.com)