असन्तुष्ट पक्षलाई मधु आचार्यको आग्रह- नेतृत्व तहका संवाद हुँदैछ, सदस्यता अद्यावधिक गर्नुस्
nepalpress.com · Fri Jul 17 12:12:58 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीको १५औँ महाधिवेशनको तयारी सुरु भइसकेको भन्दै असन्तुष्ट पक्षलाई साउन ३ गतेभित्र क्रियाशील सदस्यता अद्यावधिक गर्न आग्रह गरेका छन्।
महाधिवेशनको पहिलो र सबैभन्दा महत्त्वपूर्ण प्रक्रिया सदस्यता व्यवस्थापन भएकाले अहिले देश तथा विदेशमा रहेका कांग्रेसका सदस्यहरू सदस्यता अद्यावधिक र नवीकरणमा जुटिरहेको बताए।
Read full story at source (nepalpress.com)