एनआईसी एशिया लघुवित्तको प्रतिसेयर आम्दानी ३३.६७
karobardaily.com · Wed Jul 27 16:54:45 GMT 2022
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
लघुवित्त क्षेत्रमा शाखा सञ्जाल विस्तारमा पहिलो स्थानमा रहेको यस संस्थाले विषम परिस्थितिमा पनि अधिकांश वित्तीय परिसूचकमा उत्साहजनक विवरण रहेको जनाएको छ ।
Read full story at source (karobardaily.com)