विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
ratopati.com · Fri Jul 17 12:16:28 GMT 2026

काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाले शुक्रबार उनलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेका हुन्।
Read full story at source (ratopati.com)